राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला २६, दलित १४, अल्पसंख्यक-अपांग १५ र अन्य समूहका २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं … Continue reading राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी